बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अर्थ

सुबिसु बन्याे विराटनगर किङ्सको इन्टरनेट एक्सपिरियन्स पार्टनर

काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबिच सुबिसुका मार्केटिङ्...