काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन् । अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको...
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ । मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो। कृषि, वन तथा वातावरण...
काठमाडौँ । नेपालमा सुरक्षित र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने सरकारी लक्ष्य कछुवा गतिमा देखिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले रेल विभागको कार्यसम्पादन, बजेट खर्च र आयोजना व्यवस्थापनमा...
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि २५ वर्षअघि अवधारणा ल्याइएको बाहिरी चक्रपथ आयोजना अझै कागजमै सीमित छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको ११ वर्ष बितिसक्दा पनि निर्माण...
काठमाडौँ । भौतिक पूर्वाधार क्षेत्रको एक वैदेशिक ठेक्कामा गम्भीर वित्तीय अनियमितता र कर छली भएको तथ्य सार्वजनिक भएको छ । महालेखाले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार एक गैर बासिन्दा व्यक्तिले...
काठमाडौँ । नेपाल आयल निगमले देशभर सञ्चालित पेट्रोलियम बिक्रेता (पेट्रोल पम्प) हरूलाई आफ्नो सेवा र पूर्वाधारमा सुधार गर्न सात दिने अल्टिमेटम दिएको छ । पम्पहरूमा सरसफाइ र सुरक्षा मापदण्ड कमजोर भएको...
काठमाडौँ । सरकारले पूर्वाधारका आयोजना अध्ययन गर्ने तर निर्माण प्रक्रियामा नलग्ने प्रवृत्तिका कारण राज्यको करोडौँ रकम बालुवामा पानी हाले सरह भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको गुणस्तर,...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई जनतासँग निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमानदार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गरेका छन् । मंगलबार...
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ । सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएसँगै छलफल सकिएको हो। सोमबारदेखि सुरु भएको...
काठमाडौं । राज्यलाई बुझाउनुपर्ने भन्सार महसुल र कर छल्न महँगा, विलासी र निजी प्रयोजनका सवारी साधनलाई मिनीबसको सूचीमा राखेर ल्याएको पाइएको छ । नेपालमा चर्चित पाँच ब्रान्ड करोडौं राजस्व छल्ने...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा, शैली र दस्ताबेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारले प्रस्तुत गरेको...
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूची (सर्टलिस्ट) मा परेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित...
काठमाडा । नेपालसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षले बीआरआईलाई अगाडि बढाउन पहल थालेको छ। यसका लागि उच्चस्तरीय भ्रमण तथा बैठकहरूको तयारी भइरहेको छ। सन् २०१७ को बीआरआई समझदारीपत्र र २०२४ को बीआरआई...
काठमाडौं । दूरसञ्चार क्षेत्रका ६६ कम्पनीले १ अर्ब २९ करोड राजस्व नतिरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको हालै सार्वजनिक प्रतिवेदले रोयल्टी, दस्तुर, शुल्क र जरिवाना लगायत शीर्षकमा तिर्नुपर्ने रकम...
काठमाडौँ । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले वर्तमान सरकारले देशमा कुनै पनि हालतमा लगानीमैत्री वातावरण बनाउन नसक्ने दाबी गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको...
काठमाडौँ । सरकारले बजेट सार्वजनिक गर्नु भन्दा दुई दिन अगाडिसम्म आयोजना बैंकमा आयोजना इन्ट्री गर्न पाउने भएको छ। राष्ट्रिय योजना आयोगले एक सूचना जारी गर्दै सरकारले बजेट सार्वजनिक गर्नु दुई अघिसम्म...
काठमाडौँ । शिक्षा सचिव चुडामणि पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका क्रममा प्रदेश र विशेष गरी स्थानीय तहलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको बताएका छन् । विकास, आर्थिक मामिला तथा सुशासन...
काठमाडौँ । नेप्से परिसूचक मङ्गलवार पनि घटेर बन्द भएको छ । आज परिसूचक नेप्से ६.५१ अङ्क घटेको हो । नेप्से परिसूचक ६.५१ अङ्क घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ...
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा कागजात जलेका कारण यस वर्ष दुई महानगरसहित ३१ स्थानीय तहको लेखा परीक्षण हुन नसकेको पाइएको छ । महालेखा...
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन...
काठमाडौँ । एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । यस...
काठमाडौँ । सामसङ नेपालले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस२६+ मा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर ल्याएको छ । यस अफरले प्रिमियम स्मार्टफोन खरिद गर्न चाहने ग्राहकहरूलाई अझ बढी बचत र सजिलो...
काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् । यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध...
काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका...
काठमाडौँ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने निर्माण क्षेत्र यतिबेला इतिहासकै गम्भीर र अभूतपूर्व संकटबाट गुज्रिरहेको छ । निर्माण सामग्रीमा भएको अचाक्ली मूल्यवृद्धि, इन्धनको बढ्दो महँगी र सरकारले ‘दमनकारी’ व्यवहार गरेको...
काठमाडौँ । पश्चिम एसिया द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा परेको छ । इजरायल/अमेरिका–इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । योसँगै नेपालमा निर्माण सामग्रीको मूल्य १०७...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो...
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने बहस फेरि एकपटक सतहमा आएको छ ।दशकौँ देखि बल्झिरहेको यो समस्या समाधानका लागि सांसदहरूले स्वदेशमै मल उत्पादन गर्नुपर्नेमा जोड दिँदै आइरहेका छन्...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रत्येक सांसदको निर्वाचन क्षेत्र ‘रणनीतिक सडक’ कार्यक्रम ल्याउने तयारी गरेको छ । वर्तमान सरकारले विगतमा सांसद विकास कोषको रूपमा कार्यान्वयन हुने गरेको...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा सैद्धान्तिक सुरु भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको प्रि–बजेट दस्ताबेजमाथि छलफल सत्तापक्ष तथा...
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी बजेटमा सडक पूर्वाधार, सुरक्षा र यातायात सुधार तथा नयाँ सहरी विकासलाई प्राथमिकतामा राखिने बताएका छन्। राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन्। काठमाडौँमा सोमबार आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व...
काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटका लागि १८ खर्ब ९० अर्बको सिलिङ तोकेको छ । यो चालु आर्थिक वर्षको बजेटको तुलनामा ७६ अर्ब अर्थात् करिब ४...
काठमाडौँ । पूर्वाधार विकास सचिव विश्वबाबु पुडासैनीले स्रोत सहमति नभई क्रमागत रूपमा सञ्चालन हुँदै आएका र अधुरा रहेका आयोजनाहरूलाई प्राथमिकताका आधारमा सम्पन्न गर्ने गरी आगामी वर्षका लागि बजेट निर्माण अघि...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेकाले लक्षित योजनालाई सघाउ पुर्याउने गरी आगामी...
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्माण व्यवसायीहरूको समस्या, पुरानो भुक्तानी र जनता आवास कार्यक्रमको प्रभावकारिताका बारेमा सरकारसँग जवाफ माग गरेकी छन्। राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन...
काठमाडौँ । गर्मी महिना सुरू भएसँगै चिसो पेय पदार्थ हामीमध्ये धेरैको रोजाइमा पर्छ । बजारमा पाइने चिसो पेय पदार्थका सिलप्याक बोतलहरू सुरक्षित हुन्छन् भन्ने हाम्रो विश्वास छ । तर के...
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो...