काठमाडौँ । अर्थ मन्त्रालय मातहतका २९ जना पदाधिकारी पदमुक्त भएका छन्। सरकारले हालै जारी गरेको ‘सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश’ले सो मन्त्रालय अन्तर्गतका संस्थान तथा नियामक निकायका पदाधिकारीहरू पदमुक्त भएका हुन् । यस अध्यादेशको कार्यान्वयनसँगै कर्मचारी