आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

अर्थ

त्रिभुवन विमानस्थलमा पुनः अव्यवस्थित हेलिकप्टर पार्किङ, उडानमा चुनौती

काठमाडौँ। मुलुकको एकमात्र अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भित्र पुनः जहाज तथा हेलिकप्टर पार्किङको गम्भीर अव्यवस्था देखिन थालेको छ।  केही समयअघि नालिनचोक क्षेत्रमा व्यवस्थापन हुँदै आएका हेलिकप्टरहरू फेरि विमानस्थल परिसरमै सारिएपछि पार्किङ चाप तीव्र रूपमा