सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

अर्थ

पाँच अर्बको पोड्वे सञ्चालनको सम्झौता गर्ने लगानीकर्ता नै बेपत्ता !

विराटनगर । कोशी प्रदेश सरकारले गत वैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा समझदारी पत्रमा हस्ताक्षर (एमओयु) भएका परियोजनामध्ये केही निर्माण चरणमा प्रवेश गरेका छन् भने केहीका लगानीकर्ता सम्पर्कविहीन छन् । कतिपय योजना कानुनी र प्रक्रियागत उल्झनमा