बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘मायावी’बारे राजेश हमाल : फिल्म क्षेत्रलाई चलायमान बनाउन सक्छ

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को प्रिमियर गरिएको छ । कीर्तिपुर सिनेप्लेक्ससम्म आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा अभिनेता राजेश हमालले ‘मायावी’ले सिंगो