आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

यस्तो छ ‘अग्निदहन’ फिल्मको को ‘दाइ दाइ नभन मलाई’ गीत

काठमाडौँ । बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक भएको छ । पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको गीतमा परशुराम अधिकारीको संगीत र लोकमणि पौडेलको शब्द छ ।