आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

दीपावलीको अवसर पारेर ‘जय हनुमान’को फष्टलुक सार्वजनिक

मुम्बई । फिल्म ‘कान्तारा’ अभिनेता ऋषभ शेट्टी अभिनित फिल्म ‘जय हनुमान’को फष्टलुक सार्वजनिक गरिएको छ । अभिनेताले दीपावलीको अवसर पारेर फ्यानलाई फिल्मको फष्टलुक उपहार दिएका हुन् ।  फिल्ममा ऋषभ हनुमानको भूमिकामा छन् । सार्वजनिक