काठमाडौँ । पछिल्लो समय नाटक देखाएर समेत फिल्मको प्रचार गर्ने गरिन्छ । यही शैली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि अपनाएको छ । फिल्म युनिटले मोफसलका विभिन्न सहरमा फिल्मको थिममा नाटक प्रस्तुत गर्दै प्रचार गरिरहेको छ
काठमाडौँ । भारतीय गायक जुबिन नौटियालले काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । आगामी मङ्सिर २९ गते हायात रिजेन्सी होटलको ग्राउन्डमा उनले साङ्गीतिक प्रस्तुति दिन लागेका हुन् । एन–अटिजम...
काठमाडौँ । ध्रुव विश्वकर्माको स्वर, रोशन दासको शब्द र राजन कार्कीको सङ्गीत रहेको गीत ‘आफ्नै स्वार्थ’ सार्वजनिक भएको छ । पशुपति वृद्धाश्रममा रहेका करिब ६ दर्जन वृद्ध वृद्धहरूलाई साक्षी राखेर...
काठमाडौँ । नेपाली बक्सअफिस असोज महिनामा हराभरा रह्यो । ७ फिल्म रिलिज भएको असोजमा ५ फिल्म बक्सअफिस तताउन सफल भए । असोजमा फिल्म ‘सानो संसार’, ‘खुस्मा’, ‘आँखा’, ‘बेहुली फ्रम...
मुम्बई । अनुपम खेरले अभिनेत्री किरण खेरसँग सन् १९८५ मा विवाह गरेका थिए । त्यतिबेला दुवैको प्रेम जीवनको निकै चर्चा भएको थियो । हालै अनुपमले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका...
मुम्बई । मकोका अदालतले सलमान खानको घर बाहिर गोली चलाउने अभियुक्त विक्की गुप्ताको जमानतको निवेदन खारेज गरेको छ । महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन ( मकोका) को विशेष अदालतले यदि...
नयाँ दिल्ली । सिरम इन्ष्टिच्यूट अफ इन्डियाका सीईओ अदार पुनवालाले चर्चित बलिउड निर्माता–निर्देशक करण जोहरको धर्मा प्रोडक्सनको आधा शेयर किन्ने भएका छन् । पुनवाला र जोहरबीच यससम्बन्धी साझेदारी भएको छ...
काठमाडौँ । नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा देख्न सकिन्छ । पहिलो टिजरमा...
काठमाडौँ । भनिन्छ, ‘राजनीतिमा दोस्ती र दुस्मनी दिगो हुँदैन’ । यो भनाई फिल्म क्षेत्रमा पनि लागु भएको पाइन्छ । गाला जोडेर हिँड्नेहरु क्षणभरमै दुस्मन बन्छन् भने धेरै समय पानी बाराबार अवस्थामा...
काठमाडौंँ । प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा आगामी अक्टोबर १८–२४ तारिख (कार्तिक २–८ गते) सम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ...
काठमाडौँ । ‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरूले विश्वास नगर्न सक्छन् । अरूले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि...
नयाँ दिल्ली । बलिउडका भाइजान अर्थात सलमान खान आफ्नो फेसन र प्रतिष्ठाका कारण चर्चामा रहिरन्छन् । आफ्नो हरेक स्टाइलले उनी आफ्ना फ्यानहरूको मन जित्छन् । सलमान जहाँ गए पनि उनलाई...
काठमाडौँ । मिस नेपाल अर्थ सुमना केसी फिलिपिन्स उडेकी छन् । मनिलामा अक्टोबर २२ देखि नोभेम्बर १०सम्म आयोजना हुने ‘मिस अर्थ २०२४’ मा भाग लिन उनी सोमबार बिहान फिलिपिन्स उडेकी...
काठमाडौँ । र्याप गायक भरत सामरीको नयाँ गीत ‘माया नै हो’ सार्वजनिक गरिएको छ । गीत गायनमा सामरीलाई अमर अनुराग श्रेष्ठले साथ दिएका छन् । अमर अनुरागकै संगीत रहेको...
काठमाडौँ । भारतको जयपुरमा आयोजित ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ड्याज्लिङ डिभा’ अवार्ड जितेकी छन् । २१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी...
मुम्बई । पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझले कीर्तिमान बनाएका छन् । ‘बिलबोर्ड क्यानडा’को कभरमा देखिने पहिलो भारतीय कलाकार बनेर उनले कीर्तिमान बनाएका हुन् । पत्रिकाको पहिलो प्रिन्ट संस्करणमा दिलजीतको...
नयाँ दिल्ली । बलिउडका चर्चित कोरियाग्राफर एवम् निर्देशक रेमो डिसूजा, उनकी पत्नी लिजेल डिसूजा र अन्य पाँच जनामाथि एउटा नृत्य समूहले धोकाधडीको उजुरी दर्ता गरेका छन् । मुम्बईको ठाणे प्रहरीले...
काठमाडौँ । प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड– ०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । पहिला नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन...
काठमाडौँ । कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ह्रस्व दीर्घ’ । चन्द्र पन्त निर्देशित फिल्मको निर्माता अभिनेत्री निता ढुङ्गाना र अभिनेता हरिहर अधिकारी हुन् । फिल्ममा निता...
काठमाडौँ । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’को फाइनलमा पुगेकी रोमिया भट्टराई ११ वर्षकी मात्रै भइन् । नृत्यकला तारिफ गर्दै अहिले उनलाई जिताउनका लागि अभियान चलिहरेका छन् । कात्तिक...
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डबाट हरियो संकेत मिलेको छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा एक मिनेटको दृश्य काटिएको छ । फिल्म अहिले रिलिजको...
मुम्बई । बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की...
मुम्बई । केही समय अघि मलाइका अरोडा र अर्जुन कपुरको ब्रेकअप भएको खबर आएको थियो । यी खबरहरू पछि मलाइकाले पहिलो पटक आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेकी...
काठमाडौँ । हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । गायिका अनु चौधरीको स्वरमा रहेको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा सङ्गीत छ । ...
काठमाडौँ । कलाकारलाई आफ्नो फिल्मको प्रमोसनको सधैँ प्रतीक्षा रहन्छ । किनभने कार्यक्रमले उनीहरूलाई मिडियाको अगाडी उभ्याउँछ । जसका माध्यमबाट उनीहरू सर्वसाधारणसम्म पुग्न सफल हुन्छन् । तर, कलाकार प्रकाश सपुत...
काठमाडौँ । नेपाली फिल्म अब साउदी अरब र माल्दिभ्समा पनि रिलिज हुने भएको पनि रिलिज हुने भएको छ । जसको सुरुवात प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ ले गरेको छ । ...
काठमाडौँ । अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन मिति सरेको छ । चलचित्र पूर्व निर्धारित मिति कार्तिक १५ बाट सरेर माघ १६...
काठमाडौँ । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत,...
काठमाडौंँ । फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो...
काठमाडौंँ । गणेश श्रेष्ठको शब्द रहेको दसैँ गीत ‘नआओस् दसैँ’ सार्वजनिक भएको छ । श्रेष्ठकै संगीत रहेको गीतमा धिरेन्द्र राई तथा सहिमा श्रेष्ठको स्वर छ । गीतको एरेन्ज सन्तोष प्रगाढले गरेका...
लण्डन । चर्चित ब्यान्ड ‘वान डाइरेक्सन’ का स्टार लियाम पेनको ३१ वर्षको उमेरमा निधन भएको छ । प्रहरीका अनुसार अर्जेन्टिनाको ब्युनोस आयर्सस्ठित एक होटलको तेस्रो तल्लाबाट खसेर उनको निधन भएको हो...
काठमाडौँ । मदिरा सेवन कसैको आदत हुन्छ त कसैको संस्कृति । अत्यधिक मदिरा सेवन स्वास्थ्य लागि त लाभदायी छैन नै । तथापि मानिसहरूले यसलाई स्वास्थ्यसँग भन्दा बढी व्यक्तिको सफलता र...
काठमाडौँ । लैङ्गिक अल्पसङ्ख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ । समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको...
मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई ग्याङ्स्टर लरेन्स बिश्नोईबाट लगातार धम्की आइरहेको छ । हालै सलमानका साथी र एनसीपी नेता बाबा सिद्दिकीको मुम्बईमा हत्या भएको थियो । यसमा पनि...
नयाँ दिल्ली । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय आफ्नो फिल्म जिगरालाई लिएर चर्चामा छिन् । जिग्रा फिल्ममा आलियाको अभिनयलाई उनका फ्यानले निकै मन पराएका छन् । दक्षिण भारतीय अभिनेत्री...
मुम्बई । एनसीपी अजित पवार गुटका नेता र महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको १२ अक्टोबरमा मुम्बईमा गोली हानी हत्या गरिएको थियो। यसैबिच भाजपा नेता तथा पूर्व राज्यसभा सांसद हरनाथ सिंह यादवले...
काठमाडौँ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठको प्रेम र रोमान्सले भरिएको गीत ‘ओ हेलो’ सार्वजनिक भएको छ । अस्ट्रेलियाको मेलबर्नमा छायाङ्कन गरिएको भिडियोमा सायद श्रेष्ठको कोरियोग्राफी...
काठमाडौँ । एक्सन स्टार बिराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल भएको छ । दसैँको अवसर पारेर फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्मको अहिलेसम्मको व्यावसायिक...
काठमाडौँ । २४ गते बिहीबार फूलपातीदेखि रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । सँगै रिलिज भएका ‘छक्का पन्जा ५’ र १२ गाउँ’को तुलनामा कम...
काठमाडौँ । चलचित्रकर्मीले वरिष्ठ निर्देशक यादव खरेलको हातबाट दसैँको टिका लगाएका छन् । चलचित्र निर्देशक समाजको आयोजनामा लाजिम्पाटस्थित नेपाली चुल्हो रेष्टुराँमा मङ्गलवार आयोजित एउटा विशेष समारोहमा वरिष्ठदेखि कनिष्ठसम्म चलचित्रकर्मीले खरेलको...
नयाँ दिल्ली। पूर्वमन्त्री तथा एनसीपी नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । यो हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको छ । यसपछि खबर आउन थाल्यो कि अब...