काठमाडौँ । साउन २५ गतेदेखि छायाङ्कनका लागि फ्लोरमा निस्कने तयारीमा रहेको फिल्म ‘के घर के डेरा: घर नम्बर २’मा अभिनेत्रीको रूपमा केकी अधिकारी र उपासना सिंह ठकुरी भित्रिएका छन् । निर्माण युनिटले बुधबार कलाकारको रूपमा
काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा अभिनेत्री शर्मिला मल्ल, अञ्जली अधिकारी र एलिशा शर्मा अभिनीत तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक गरिएको छ ।...
काठमाडौँ । अभिनेता गौरव पहारीले फिल्म ‘नम्बरी सुन’ आफ्नो अभिनय करियरको लागि महत्त्वपूर्ण साबित हुने बताए । फिल्मको कथा अहिलेसम्म बजारमा आएका भन्दा निकै फरक भएकोले दर्शकका लागि नयाँ स्वाद...
नयाँ दिल्ली । अजय देवगनको शैतानको सिक्वेल आउने भएको छ । यतिबेला फिल्मको स्क्रिप्टमा काम सुरु भइसकेको र स्क्रिप्ट फाइनल भएपछि अजयको साथमा मेकरहरुले फ्लिमलाई कहिले फ्लोरमा लैजाने भनेर तय...
काठमाडौँ । रियलमी ‘मिष्टर नेपाल २०२४’का ३८ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । देशभर आयोजित अडिसनमा हजारौँ सहभागीबाट ३८ प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगीमा विशेष खड्गी, पियुष श्रेष्ठ...
जोहानेसबर्ग । चर्चित मार्भल चलचित्र ‘ब्ल्याक प्यान्थर’ की अभिनेत्री कोनी चियुमेको निधन भएको छ । ७२ वर्षको उमेरमा दक्षिण अफ्रिकी भेटरान नायिकाको निधन भएको उनको परिवारले जानकारी दिएको हो । ...
नयाँ दिल्ली । पुष्पा २ यस वर्ष दक्षिण भारतको सर्वाधिक बहुप्रतिक्षित फिल्म हो । फिल्मका हिरो अल्लु अर्जुन फिल्मको सुटिङमा पुगेपछि यही वर्ष डिसेम्बर ६ मा फिल्म रिलिज हुने आशा...
काठमाडौँ । सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरू अटाएका छन् । भदौ ७ गते...
काठमाडौँ । थाइल्यान्डमा आयोजना हुने बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘जुनियर मोडल एण्ड सुपर ग्लाब इन्टरनेशनल २०२४’मा नेपालबाट सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डङ्गोल सहभागी हुने भएका छन् । बंैककमा...
काठमाडौंँ । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा सहरिया परिवेशलाई समेटेर वेभ सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ । योङ माइन्ड इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा ‘मेरी...
काठमाडौँ । ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । अभिनेता रमित ढुङ्गानाको निर्माण निर्देशन रहेको फिल्मले केही दिन...
काठमाडौँ । नेपाली म्युजिक भिडियोमा पनि एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) प्रयोग गर्न थालिएको छ । नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो गीत ‘थाकिसकेँ’ माथि एआईद्वारा निर्मित म्युजिक भिडियो...
काठमाडौँ । शनिबार देशले नयाँ ‘मिस नेपाल’ पाएको छ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिम प्रतिस्पर्धामा काठमाडौँकी आश्मा कुमारी केसीले ‘मिस नेपाल वल्र्ड २०२४’को ताज हात पारेकी हुन्...
काठमाडौँ । बागमती प्रदेशकाका नव नियुक्त मन्त्री मधुकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । अभिनेता तथा निर्माता समेत रहेका श्रेष्ठ फिल्म क्षेत्रबाट मन्त्री हुन सफल भएको भन्दै नेपाल फिल्म सोसाइटीले एक...
काठमाडौँ । फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउन ३२ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारी प्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको...
काठमाडौँ । प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ गरिएको छ । काठमाडौँस्थित हिल्टन होटेलमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । राइटपाथ करियर काउन्सिलिङले सार्वजनिक गरेको गीतले नेपाली...
काठमाडौँ । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभ–मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको निर्देशन रहेको फिल्मको मुहूर्त फिल्मका कलाकार र प्राविधिकको उपस्थिति रहेको...
काठमाडौँ । अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ' को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने...
काठमाडौँ। शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो। ...
कोलोराडो । अमेरिकाका सातवटा सहरहरूमा शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न साङ्गीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्यान्ड नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार बेलुकीको...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल्ड फिल्ममा अनुबन्धित भएका हुन् । आइतबार बेलुका...
काठमाडौँ । आगामी भदौ ७ गते रिलिज हुने अभिनेत्री मलिका महतको फिल्म ‘सतीदेवी’ प्रति दर्शकको आकर्षण बढेको छ । फिल्मको गत बिहीबार सार्वजनिक ट्रेलर अहिले युट्युबको ट्रेन्डिङमा छ । रिलिजको...
काठमाडौँ । फिल्म ‘रोल नं १’ निर्माणको घोषणा गरिएको छ । सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्मलाई जोन योञ्जनले...
काठमाडौँ । नेपालको बहुपति प्रथाका बारेमा गणेश पाण्डेले निर्माण गरेको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ अमेरिका र क्यानडाका चर्चित क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामाग्रीका रूपमा पठनपाठनमा सहभागी गराइदिने भएको छ । ५६...
नयाँ दिल्ली । केही दिनअघि मात्रै बलिउड अभिनेता आयुष्मान खुराना करिना कपुरको ‘दायरा’ फिल्ममा देखिने चर्चा चलेको थियो । आलिया भटको फिल्म ‘राजी’ फेम निर्देशिका मेघना गुलजारले यो फिल्म बनाउन...
काठमाडौँ । मिर्गौला सम्बन्धी रोगका कारण शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएसँगै एउटा विवाद सतहमा आएको छ । काठमाडौँमा सङ्गीत पाठशाला चलाउँदै आएका गुरुदेव बिरामी भएपछि उनको उपचार काठमाडौँमै...
धनुषा । मधेस प्रदेश सरकारले गायक गुरुदेव कामतको निधनको शोकमा नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज गरेको छ । शास्त्रीय संगीतका साधक एवम लोकप्रिय गायक कामतको शोकमा प्रदेश सरकारले आज...
नयाँ दिल्ली । भारतीय टिभी जगतको चर्चित जोडी हुन् तेजस्वी प्रकाश र करण कुन्द्रा । दुवै बिग बोस १५ का कन्टेष्टेन्ट थिए । यही शो सकिएपछि दुवैले आफ्नो प्रेम सम्बन्धको...
काठमाडौँ । मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्रान्ड फिनाले (समापन समारोह) मा अन्ना कोइराला विजयी भएकी छन् । १७ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस नेपाल नर्थ अमेरिका २०२४ को...
काठमाडौँ । भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३० सेकेण्डको टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले...
काठमाडौँ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान काठमाडौँ जिल्ला समितिको अध्यक्षमा तार्केश्वर नगरपालिकाका मुकुन्द घिमिरे चयन भएका छन् । शनिबार तार्केश्वर नगरपालिकामा आयोजित काठमाडौँ जिल्ला भित्रका काठमाडौँ महानगरपालिका,...
काठमाडौँ । हास्य र व्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न हास्यव्यङ्ग्य सामाग्री भित्रिने गर्दछ । यस्तैमा लोकप्रिय कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाइजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कमेडी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । उनले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् । ...
काठमाडौँ । यति बेला तिजलाई लक्षित गर्दै बजारमा थुप्रै गीत भित्रिएका छन् । तर, कतिपय गीतले मौलिक परम्परामाथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो सङ्गीत क्षेत्रलाई विकृत तुल्याएको भन्दै...
काठमाडौँ । नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदै छिन् । नम्रताका अनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् । ...
मुम्बई । मोडल तथा अभिनेत्री सना मकबुल ‘बिग बोस ओटीटी ३’ को विजेता बनेकी छिन् । शुक्रबार भएको ग्रान्ड फिनालेमा सानाले र्यापर नेजीलाई पराजित गरेकी हुन् । विजेताका रूपमा सानाले...
मुम्बई । विवादित टिभी शो बिग बोसमा पटक पटक ‘स्क्रिप्टेड’ (पहिले नै कथा तयार) भएको आरोप लाग्ने गरेको छ । धेरै पूर्व प्रतियोगीहरूले शो पहिले नै स्क्रिप्ट गरिएको दाबी गरेका...
काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र 'होस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज...
न्युयोर्क । चर्चित अमेरिकी रक ब्यान्ड एरोस्मिथले शुक्रबार साङ्गीतिक यात्राबाट सन्न्यासको घोषणा गरेको छ । स्टार फ्रन्टम्यान स्टिभन टाइलरको घाँटीमा चोट लागेको भन्दै ब्यान्डले सो निर्णय लिएको हो । ...
काठमाडौँ । मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी प्रस्तुत गरिएको छ...
काठमाडौँ । तिज नजिकिँदै गर्दा तिज लक्षित विभिन्न गीत संगीत दैनिक भित्रिन थालेका छन् । यस्तैमा तिजलाई लक्षित गर्दै गीतकार गोविन्द अनिकले नयाँ तिज गीत ‘बरिलै बरिलै’ सार्वजनिक भएको छ...