बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

हरिवंशले ल्याए चेलीबेटी बेचबिखनसम्बन्धी ‘हिँड माया हिँड’

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिँड माया हिँड’ ल्याएका छन् । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द, संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् ।