शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

गसिप

माघदेखि प्रत्येक सोमबार ‘कमेडी क्लब विथ च्याम्पियन्स’

आगामी माघदेखि नेपाल टेलिभिजनमा प्रत्येक सोमबार राति ८ः ५० बजेबाट ‘कमेडी क्लब विथ च्याम्पियन्स’ प्रसारण हुने भएको छ । ‘कि इन्टरटेन्मेन्ट’ र ‘थ्री प्रोडक्सन’द्वारा ‘कि एड्भर्टाइजिङ सर्भिस प्रालि’का लागि माघदेखि नेपालकै सबैभन्दा ठूलो कमेडी शो