नयाँ दिल्ली । चेक बाउन्सको मुद्दामा पटक–पटक अदालतको समयसीमा उल्लंघन गरेपछि बलिउड अभिनेता राजपाल यादव समस्यामा परेका छन्। दिल्ली हाईकोर्टले उनलाई चेक बाउन्ससँग सम्बन्धित मुद्दामा तत्काल आत्मसमर्पण गर्न निर्देशन दिएको छ। अदालतले तोकेको भुक्तानीको समयसीमा बारम्बार