शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

सामाजिक सञ्जालमा प्राप्त घृणाबारे मुख खोलिन् एम्बर हर्डले

जोनी डेपसँगको अदालतको लडाइँको क्रममा आफूले अनलाइन प्राप्त गरेको "घृणा" को अर्थ सामाजिक सञ्जालमा मुद्दाको 'उचित प्रतिनिधित्व' नभएको एम्बर हर्डले जिकिर गरेकी छन् । दुई हप्ता अघि, न्यायाधीशले उनको घरेलु दुर्व्यवहारको दाबी अपमानजनक र गलत भएको