भोजपुर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो । दूग्ध
रौतहट । जिल्लामै ठूलो उद्योगको रूपमा कटहरिया नगरपालिका–९ डुमरियामा बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिज सञ्चालमा आएको छ। आइतबार विधिवत रुपमा मिलको डोंगा पूजा गरिएसँगै आजदेखि चिनिमिल सञ्चालनमा आएको हो। ब्राहमण द्वारा...
विराटनगर । कोशी प्रदेशमा दुधको उत्पादन बढ्दो छ । खपत सोही अनुपातमा भएको छैन । मिल्क होली–डेले दुध उत्पादक किसानसँगै डेरी उद्योगहरू समस्यामा छन् । स्टक रहेको पाउडर दुध र...
काठमाडौँ । खुम्चिन थालेको १४ महिनापछि चालू आर्थिक वर्षको तेस्रो महिना (असोजसम्म)मा आयातमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) देखि नै आयात ऋणात्मक बनेको थियो...
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले साढे ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात गरेको छ । साउन र भदौमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायत मुलुकमा...
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा ५५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा ५४ करोड ९८...
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा मलेसियन कम्पनी रि–निकोला प्रा.लिले लगानी बोर्डसँग सम्झौता गरेसँगै भारतले पनि यसबारे चासो लिन थालेको छ । असोज १० गते बोर्ड र रि–निकोलाबीच...
काठमाडौं । भारत सरकारले विश्वका ७ देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित ७ मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी...
रुकुम । रुकुमपूर्वमा खाद्यको चामलको माग बढेपछि चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो स्थापना गर्ने भएको छ । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुमकोट शाखा र बिक्री...
गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५...
काठमाडौँ । ‘वाणिज्य विभागले चालू आर्थिक वर्षमा ४ हजार व्यावसायिक फर्म–कम्पनी अनुगमन गर्ने लक्ष्य पाएको छ,’ वाणिज्य विभागका प्रवक्ता आनन्दराज पोखरेल भन्छन्, ‘यसमध्ये अहिलेसम्म १२ सय हाराहारी अनुगमन गरिसकेका छौँ ।’ ...
काठमाडौं । बैठक सुरु हुनुपूर्व नै सांसदहरूको टेबलमा सुपारीका स–साना प्याकेट राखिएको थियो । बिहान साढे ११ बजे बैठकका लागि समितिको हलमा पसेका सांसदहरूले आफू बस्ने कुर्सी अगाडिको टेबलमा सुपारी...
लुम्बिनी । रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ ।...
काठमाडौँ । प्रत्येक वर्षको दसैँ, तिहार र छठमा जस्तै यो वर्षको चाडबाडमा समेत चिनीको मूल्य अचाक्ली बढेको छ । नेपालमा प्रत्येक वर्षको दसैँलगायत मुख्य चाडमा व्यापारीहरूले चिनीको मूल्यमा चलखेल गर्दै आएका...
बुटवल । भैरहवास्थित सेज स्थापना भएको वर्षौँ भए पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । स्थापनाकालदेखि अहिलेसम्म राज्यले झन्डै ७५ करोड सेजमा खर्चे पनि उपर्युक्त नीति ल्याउन नसक्दा यहाँ...
काठमाडौँ । चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएका हुन् । कोरोना...
पर्सा । वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा आर्थिक समस्या आएको छ । सरकारको तर्फबाट कुनै आर्थिक सहयोग नभएपछि कारखाना सञ्चालनमा समस्या आएको हो । स्मरण रहोस्, सरकारले १० वर्षको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य तर्फका ९ एजेन्डा समेट्ने तयारी गरेको छ । मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणका क्रममा वाणिज्य तर्फका ९ एजेन्डा...
गलकोट । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी गर्यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर...
काठमाडौँ । सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने लक्ष्यसहित संसद्मा ‘विद्युत् व्यापार विधेयक’ पेस गर्ने तयारी गरेको छ । लामो समयदेखि निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिने तयारीसहित सरकारले...
काठमाडौँ । व्यापारसम्बन्धी नीतिमा महिलाहरूलाई प्रोत्साहित गर्न लैङ्गिक सोच अभिवृद्धिको खाँचो औँल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको...
बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका...
तिलोत्तमा । गत आर्थिक वर्ष २०७९–८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका...
ललितपुर । ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती...
काठमाडौँ । नेपालले अमेरिकासँगको व्यापारमा थप सहुलियत लिने योजनासहित प्रस्ताव बनाउने तयारी गरेको छ । विगत लामो समयदेखि रोकिएको ‘नेपाल–अमेरिका व्यापार तथा लगानी वार्ता’ (टिफा) सम्पन्न भएपछि नेपाली पक्षले थप...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित आमाको भान्सा मसला उद्योग करिब ६ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बन्जाडेले अहिले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याएका छन्...
मकवानपुर । सरकारी स्वमित्वको हेटौँडा सिमेन्ट उद्योग धरासायी बन्दै गएको छ । पुराना औजार, आर्थिक मन्दी, कर्मचारी र प्रविधि अभावका कारण उद्योग चलायमान हुन सकेको छैन । पछिल्ला दिनमा...
काठमाडौं । लामो बहस र छलफलपछि अन्ततः विद्युतीय व्यापारलाई नियमन गर्ने विधेयक राष्ट्रिय सभामा दर्ता भइसकेको छ । सरकारले २०७७ सालको अन्त्यतिरदेखि यो विधेयकको खाका तयार पार्न सुरु गरेको थियो...
जाजरकोट । शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार । उनी एक हातले...
बुटवल । बुटवल धागो कारखाना लगातार दुई आर्थिक वर्षको नीति तथा कार्यक्रममा सञ्चालनको लागि परेको छ । गत वर्षको र अहिले अर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रममा राखे पनि...
काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट आयात हुने सम्पूर्ण खनिज इन्धनको आयात २० अर्बले खुम्चिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्मको अवधिमा...
काठमाडौँ । गृहयुद्धमा रुमल्लिइरहेको मध्यपूर्व देश यमनसँग नेपाललाई ५६ लाख रुपैयाँ व्यापार नाफा देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा नेपाल र यमनबीचको व्यापारमा नेपाललाई ५६ लाख ६५...
तनहुँ । गरिबी निवारणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका...
काठमाडौँ । सरकारले बजेटमार्फत खानेतेलको कच्चा पदार्थको भन्सार महसुल ह्वात्तै बढाएपछि उद्योग समस्यामा परेका छन् । नेपालमा सञ्चालित वनस्पति उद्योगहरू बजेटको नयाँ व्यवस्थाका कारण समस्यामा पर्ने भएका हुन् । यस अघि कच्चा...
काठमाडौँ । विभिन्न दुग्ध संस्थाहरूले दुग्ध विकास बोर्डलाई खारेजी नगराई पुनर्स्थापित गर्न माग गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले यसो नगरे आन्दोलनको चेतावनी पनि सीमित दिएका हुन् । ...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका थिए । मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै रिजालले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले...
काठमाडौँ । नेपालबाट १० महिनाको अवधिमा १४ करोड रुपैयाँको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० साउनदेखि वैशाखसम्मको अवधिमा १४ करोडको चिउरा निर्यात भएको हो...
काठमाडौँ । सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा...
बारा । चालु आर्थिक वर्ष पेट्रोलियम पदार्थको आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म पेट्रोलमा ९ प्रतिशत, डिजलमा २५ प्रतिशत र मट्टीतेलमा ३४ प्रतिशतले...
काठमाडौँ । सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्व...