आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रम/वैदेशिक रोजगार

अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतारको घोषणा

काठमाडौँ । कतारले अवैध रूपमा बसेको विदेशी नागरिकलाई आममाफी दिन थालेको छ । अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिने घोषणा गरेको हो ।  आजदेखि तीन महिनासम्मका लागि उक्त व्यवस्था लागू