काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले हुण्डी मार्फत पैसा नपठाउने नेपालीलाई थप सेवा दिने जनाएको छ । दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै हुण्डी प्रयोग गरेको छैन भनी दूतावासमा स्व–घोषणा गर्नेलाई थप सेवाहरू प्रदान गर्ने जनाएको
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने भएको छ। श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा बसेको बैठकले अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने...
काठमाडौँ । मेनपावर व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुमानित लागत निकालेका छन् । नेपालदेखि वैदेशिक रोजगारीमा जाँदा लाग्ने हवाई भाडा तथा व्यवसायीले लिने सेवा शुल्क समेत जोडेर एक लाख ३२...
काठमाडौँ । मेनपावर व्यवसायीहरूले वर्षौदेखि उठान गर्दै आएको एउटा विषय हो,– सेवा शुल्क र कामदारको लागत निर्धारण । २०७५ सालमा तत्कालीन श्रममन्त्रीले १० हजार रुपैयाँ सेवा शुल्क तोकेदेखि व्यवसायीले...
काठमाडौँ । श्रम स्वीकृति लिएर भारतको विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै एनओसी नचाहिने...
काठमाडौँ । मेनपावर व्यवसायी हरि थापाले केही समय अगाडि काठमाडौँबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले टिकट काटे । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि उनले ३० हजारदेखि बढीमा...
काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मेनपावर व्यवसायीहरूले सरकार गुहारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको हो...
काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई भाडा दोब्बरले बढाएको भन्दै म्यानपावर व्यवसायीहरूले आपत्ति जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई भाडा अत्यन्तै महँगो बनाइएको भन्दै आपत्ति...
काठमाडौँ । सर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उप्रेतीलाई...
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले बैंकमार्फत विनाधितो ऋण पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि कार्यविधि बनाउँदैछ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विनाधितो...
काठमाडौँ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान गरेको छ । २०८१-१०-०३ गतेदेखि एक वर्षसम्मका लागि काठमाडौँबाट दक्षिण कोरियाको सिओलसम्म...
काठमाडौँ । दुबई नेपालीज् इन्फ्युन्सल ग्रुप (डीएनआईजी–दुबई नेपाली प्रभावकारी समूह) को नेपाल च्याप्टर गठनबारे छलफल सुरु भएको छ । दुबईमा कार्यरत प्रभावशाली नेपालीहरु मिलेर गठन गरेको गैर लाभकारी संस्था डीएनआईजीले...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप चार देशमा श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबिया र यूएईका लागि श्रम काउन्सिलर नियुक्त गरेको मन्त्रालयले...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया र दक्षिण कोरियासँग विगतमा गरिएको श्रम सम्झौता नवीकरणको तयारी गरिरहेको छ भने ओमानसँग पहिलो पटक श्रम सम्झौता गर्ने तयारी गरेको छ...
काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुनेगरी कारदारको न्युनतम तलब १७०० मलेसिय रिङ्गेट पुर्याएको हो। हाल मलेसियामा न्युनतम १५००...
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कार्यभार सम्हालेको १०० दिन पुगेको छ । हनिमुन पिरियड मानिने १०० दिनमा गरेको कामको आधारमा नै सरकारको प्रशंसा र आलोचना हुने गरेको...
काठमाडौँ । असोज महिनामा ५३ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन्...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली कामदार पठाउने विषयमा परराष्ट्र मन्त्रालयको धारणा माग गरेको छ । इजरायलमा युद्ध जारी रहेकै अवस्थामा नेपाली कामदार पठाउन हुने÷नहुने विषयमा...
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो । आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद्...
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिकको हातमा कुनै पनि सिप ९स्किल० हुँदैन । जसले गर्दा उनीहरू न्यूनतम सेवा सुविधा तथा पारिश्रमिकमा काम गर्न बाध्य हुँदै आएका छन् । ...
काठमाडौं । मंगलबारदेखि अभिमुखीकरण तालिममा अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिक दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम लागू गर्न...
काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दसैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने...
काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत विभिन्न आयोजनाहरूका लागि स्वीकृत अस्थायी दरबन्दीमा रिक्त रहेका २७ वटा इन्जिनियर (नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा आवेदन...
काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ । मन्त्री शरत् सिंह भण्डारीले कार्यविधिमा...
काठमाडौँ । मलेसियाले विदेशी कामदार भित्र्याउने प्रक्रिया कहिलेबाट खोल्ने भन्ने अझै यकिन हुन सकेको छैन । आन्तरिक व्यवस्थापन गर्ने भन्दै गत मे ३१ तारिख (२०८१ जेठ १८ गते) देखि मलेसियाले...
काठमाडौं । लक्की ड्रमार्फत छानिएका केयरगिभरहरू तिहारपछि इजरायल जान पाउने भएका छन् । इजरायलस्थित पीबाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची असोज १३ गते वैदेशिक रोजगार विभागलाई पठाएको थियो । विभागले...
काठमाडौँ । लेबनान र इरानसँग इजरायलको द्वन्द्व चर्किँदै गएसँगै त्यहाँ रहेका नेपालीको सुरक्षा चुनौती थपिएको छ । इजरायल र लेबनानमा रहेका नेपालीहरू युद्धका कारण त्रसित बन्दै गएका छन् । ती...
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका लोकबहादुर सुनुवार गाडी धुने क्रममा करेन्ट लागेर मृत्युवरण गर्न पुगे । २०८० वैशाख १९ गते गाडी धोएर ‘स्वीच अफ’ गर्ने क्रममा करेन्ट...
काठमाडौँ । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत नाम सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुई हजार दुई जनामध्ये...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न विकास साझेदार निकायसँग छलफल गरेको छ । वल्र्ड बैंक, युएसआईडी, हेल्भेटास, आईएलओ, आईओएम, स्वीसकन्ट्याक्ट लगायतसँग छलफल गरेको हो । छलफलको...
काठमाडौँ । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आईरिस रिकोग्नेसन’ प्रणाली लागु गरेकै दिन बिग्रिएको छ । वैदेशिक रोजगार विभागले पूर्वप्रस्थान तालिमका लागि मंगलबारदेखि...
काठमाडौँ । वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान गर्ने समय सरेको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि लागू हुने भन्दै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई पत्राचार गरेको थियो...
काठमाडौँ । नेपालबाट सामान्य सिप जानेको व्यक्तिसमेत वैदेशिक रोजगारीमा जान पाउँछ । हेल्पर तथा सहायक कामदारको रूपमा नेपालीहरू विदेश जाने गरेका छन् । त्यस्ता जनशक्तिलाई हालसम्म भाषाका कारण कुनै छेकबार...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिएकाहरूको स्वास्थ्य परीक्षण केही दिन पर सरेको छ । धेरै वर्षासँगै आएको बाढी पहिरोका कारण आवातजावतमा समस्या आएपछि ईपीएस कोरिया...
काठमाडौँ । अभिमुखीकरण तालिमका लागि असोज १५ गतेदेखि अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने भएको छ । हालको बायोमेट्रिक हाजिरी मेसिन दुरुपयोग गरी नक्कली हाजिरी गर्ने गरेको भन्दै वैदेशिक रोजगार...
काठमाडौँ । वैदेशिक रोजगार विभागले असोज १३ गतेदेखि वैदेशिक रोजगार अभिमुखीकरण तालिममा आइरिस प्रणाली लागू गर्ने भएको छ । विभागको असोज ८ गतेको निर्णयअनुसार फेसटाइम एटेण्डेन्ट, आँखाको रेटिना रेकर्ड गर्ने...
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, पछिल्लो पाँच वर्षमा आठ हजार ७०३ (पुरुष : ७,४५५ र महिला : १,२४८ जना) नेपाली वैदेशिक रोजगारीका लागि पोल्यान्ड गएका छन् । खासगरी व्यक्तिगत श्रम...
काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आह्वान गरेको छ । त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन भनेको हो । वैदेशिक...
काठमाडौँ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा प्रकाशित गरेको छ । ईपीएस शाखाले शुक्रबार कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि रोमानीयाका राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र रोमानीयबिच भएको...