आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रोचक

विवाहित छोरीसँग परपुरुष देखेपछि पहिला कुटपिट, पछि छोरी नै जिम्मा लगाएर पठाए एक पिताले

पटना । भारतको बिहार राज्यको मुजफ्फरपुरमा विवाहित छोरीसँग परपुरुष भेटेपछि एक पिताले सुरुमा कुटपिट गरेको तर पछि तिनै परपुरुषलाई छोरी जिम्मा लगाएको घटना प्रकाशमा आएको छ । उक्त घटना बरियारपुर थाना क्षेत्रमा पर्ने लक्ष्मीपुरमा