बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विज्ञान/प्रविधि

जुमका प्रयोगकर्ता खतरामा भन्दै भारतले दियो चेतावनी

भारतको  मोदी सरकारले भिडियो कन्फरेन्सिङ प्लेटफर्म जुमलाई लिएर गम्भीर खतराको चेतावनी दिएको छ । सिस्टममा हमला गर्नेहरू जुमभित्र पसेर हानिकारक गतिविधि गरिरहेको चेतावनीमा भनिएको छ । सरकारी संगठन इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सर्ट–इन)