चितवन - चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले परीक्षण निःशुल्क गर्न थालिएको हो । “हामीले भरतपुर
काठमाडौँ - स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । गत वैशाखदेखि हालसम्म सो मृत्यु भएको हो । उक्त अबधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस देखिएको...
काठमाडौँ - काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्रमण बढेपछि १३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रणका क्रममा रहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा...
म्याग्दी -साउन अन्तिम हप्ता बेनीस्थित जिल्ला अस्पतालमा आएका एक दम्पती तनावमा थिए । दुई सन्तानका अभिभावक बनिसकेका करिब तीस वर्ष हाराहारीको यो जोडीको तनावको कारण थियो, अनिच्छित गर्भ । उनीहरु परिवार...
-असुरक्षित गर्भपतन गर्दा पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ । -असुरक्षित गर्भपतन गर्दा संक्रमण भई पाठेघरको नली नै बन्द हुनसक्छ । -असुरक्षित गर्भपतनले पाठेघरमा बच्चाको कुनै भाग रहने र...
आकस्मिक रूपमा हुने सामान्य स्वास्थ्य समस्यामा सामान्यतया डाक्टर वा स्वास्थ्य संस्थामा जाने प्रचलन खासै छैन । तर, सही उपचार भने हुनुपर्छ । घरमै उपचार गर्दा आफ्नै वरिपरि उपलब्ध साधनको भरपूर...
कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण र संवेदनशील अंग हो । कलेजो बिग्रिएमा शारीरिक प्रक्रियामा जटिलता आउँछ । कलेजोले आफ्नो भूमिका छोड्दै गएपछि हामीले खाएको पोषण शरीरमा लाग्न पाउँदैन । बिग्रिदै...
देषपूर्ण विषाक्तता : पशुहरुको उत्पादन लिनका लागि अथवा पारस्परिक रिसिबीका कारण जानीबुझी दिइएको विष वा विषालु पदार्थबाट उत्पन्न हुने विषाक्तिलाई द्वेषपूर्ण विषाक्तता भनिन्छ । यस प्रयोजनका लागि प्रयुक्त हुने...
इन्टरनेशनल जर्नल अफ क्लिनिकल प्राक्टिसको एक रिपोर्ट अनुसार पुरुष धेरैजसो सानोतिनो समस्या जस्तै पटक–पटक पिसाब लाग्नु, सानो कुरामा पनि तनाव हुनु, छोटो सास आउनुजस्ता लक्षणलाई बेवास्ता गर्छन् । तर धेरैपटक...
काठमाडौं -पछिल्लो समय ल्याप्रोस्कोपिका माध्यमबाट गरिने शल्यक्रियाको प्रयोग नेपालमा पनि विस्तारित रुपमा अगाडि बढ्दै गएको छ । उच्च गुणस्तरको लेन्सका माध्यमबाट दुलो पारेर गरिने शल्यक्रिया नेपालका प्रायजोसो अस्पतालले सुरु गरिसकेका...
[caption id="attachment_76189" align="alignleft" width="840"] Diet?[/caption] आजकाल बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । तौल घटाउने अनेक तरिका अपनाएता पनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका...
धनगढी - ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १६ जना सङ्क्रमित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२...
भक्तपुर– भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन...
पहिलो महिनामा ०.६ सेन्टिमिटर लम्बाईको भ्रुण पानीले भरिएको थैलीभित्र हुन्छ । सुरुवाती तीन महिनामा बच्चाको मुटु धड्किन थाल्छ । शरिरको भाग विकसित हुन थाल्छ । गर्भको लम्बाई १० सेन्टिमिटर र...
काठमाडौँ– जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा...
काठमाडौँ - सुईको माध्यमले लागूऔषध प्रयोग गरेर एचआईभी सङ्क्रमित भएकाको सङ्ख्या ६८ प्रतिशतबाट घटेर ६.४ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले छ महिना लगाएर गरेको...
चितवन– चितवनमा गएको एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन् । ७० जना बिरामीको रगत परीक्षणमा १७ जना नयाँ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ...
आजकालको जीवनशैलीका कारण धेरै मानिसहरु मोटोपनाले ग्रसित छन् । मोटोपनबाट छुटकारा पाउनका लागि मानिसहरुले धेरै तरिका अपनाउने गर्दछन् तरपनि धेरै मानिसहरु यसमा विफल हुन्छन् । आज हामी तपाईंलाई...
काठमाडौँ - सन्तुलित खानेकुराको अभाव, शारीरिक कसरतको कमी, एकैपटक धेरै हिँडडुल गर्ने प्रवृत्ति, मोटोपना, शरीरमा आवश्यक क्याल्सियमको कमीका कारण मानिसमा जोर्नी खिइने समस्या बढेको पाइएको छ । सिभिल अस्पतालका सिनियर कन्सल्ट्यान्ट सर्जन...
काठमाडौँ - नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यसलाई समयमै सजगता अपनाउने हो भने यो क्यान्सरबाट बच्च सकिने चिकित्सक बताउँछन् । ह्युमन...
धेरैजसो मानिसहरु कपाल झर्ने समस्याबाट ग्रस्त हुन्छन् । थुप्रै औषधी र तरिका अपनाएर पनि उनीहरुले आफ्नो खुइलिसकेको तालुमा कपाल फिर्ता ल्याउन सक्दैनन् । वातावरणीय प्रभाव, उमेर, अत्यधिक तनाव, अत्यधिक धुम्रपान,...
चितवन - नेपालमा पछिल्लो पटक देखापरेको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गर्न लागिएको छ । मुसामा लाग्ने किर्ना जातको माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययनका लागि तयारी...
चितवन - पाठेघरको मुखको क्यान्सर रोकथामका लागि चितवनमा नयाँ ‘एचपिभी खोप’ कार्यक्रम सञ्चालन गरिएको छ । गतवर्षबाट नेपालमा नमुना कार्यक्रमको रुपमा आएको यो खोपले पाठेघरमा हुने क्यान्सर रोक्न सहयोग पुग्ने स्वास्थ्य सेवा...
व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो । एकपटक...
काठमाडौं–प्रसुति अस्पतालमा भर्ना हुने मध्ये ८ प्रतिशत महिलाले गर्भपतन गराउने गरेको देखिएको छ । नेपालकै एक मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको तथ्यांक अनुसार भर्ना भएकामध्ये ७ दशमलव ८५ प्रतिशत...
भक्तपुर– वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले विश्वमै अहिले सर्ने रोगभन्दा नसर्ने रोगले महामारी फैलिरहेको बताएका छन् । नागरिक सचेतना केन्द्र मध्यपुरथिमिको आयोजना तथा नवछात्रोदय पुस्तकालय र जागृति महिला समूहको...
काठमाडौं–जापानको १ सय १७ वर्ष पुरानो औषधी उत्पादक कम्पनी रोहतो फर्मास्युटिकलले नेपालमा बजार विस्तार गरेको छ । रोहतो फर्मास्युटिकलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बीके समूहलाई आधिकारिक विक्रेता नियुक्त गरी...
इटहरी । घरभित्र वा बाहिर गरिने पूजामा शुद्ध प्रसादका रुपमा फलफूल चढाइन्छ । बिरामी, बालक, वृद्धवृद्धालाई पनि तगडा बनाउन फलफूल नै खुवाउने गरिन्छ । पछिल्लो समयमा मध्यमवर्गीय र उच्च वर्गीय...
हालसालै ट्वीटर प्रयोगकर्तामाझ एक सर्वेक्षण गर्न मन लाग्यो । प्रश्न राखेँ( तपाईं दिनमा कतिपटक चिया पिउनु हुन्छ ? अधिकाशंको उत्तर थियो कम्तीमा तीन । कसैले ५÷६ । कसैको उत्तर मुडमा...
काठमाडौं । आज जनै पूर्णिमा अर्थात् क्वाँटी खाने दिन । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमाको दिन क्वाँटी खाने प्रचलन रहेको छ । मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना,...
सम्बन्ध विच्छेद हुने धेरै कारणहरु मिल्दाजुल्दा हुन्छन् जस्तै विवाहेत्तर सम्बन्ध, दाइजो, घरेलु हिंसा आदि । तर एकअर्कामा विवाद हुन यी कुराहरु मात्र प्रमुख होइनन् । यी कुराहरु साधारण त होइनन्...
सुतिरहेका बेला हरेक मानिसले सपना देख्दछ । केही सपना देखेपछि राम्रो महसुस हुन्छ भने कसैले भने घोचिरहन्छ । तपाईंले देखेका सपनाका अर्थ हुन्छन् । के तपाईंलाई यसबारे थाहा छ ?...
फ्रिज हाम्रो जीवनको एक अभिन्न अंगसरी भइसकेको छ । हामी फ्रिजमा खानेुकराहरु धेरै समयसम्म नबिग्रिओस् भनेर राख्ने गर्दछौं । तर हामीले उपयोग गर्ने खानेकुराहरु यस्ता पनि छन् जसलाई फ्रिजमा राख्दा...
ट्राइकोनोसिस पशुपन्छीबाट मानिसमा सर्ने रोग हो । हाम्रा केही समुदायमा सुँगुर, बङ्गुर तथा बँदेलको मासु उसिनेर, साँधेर खाने प्रचलन छ । यी जनावर यस परजीवीबाट प्रभावित भएका रहेछन् भने यो...
तीब्र रुपमा बदलिएको र भाड दौडले भरिएको जिन्दगीमा टाउको दुखाई एक साधारण समस्या बनेको छ यद्यपी लगातार टाउको दुख्छ भने यसले तपाईंको कार्यक्षमता र तपाईंको पूरै दैनिकीलाई प्रभावित गर्ने गर्दछ...
चितवन – नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण...
काठमाडौँ– सरकारले सरकारी अस्पतालमा आफ्नै ‘फर्मेसी’ खोल्न बीउपुँजी दिने भएको छ । अस्पतालका शैयाको आधारमा फार्मेसी सुरु गर्न रु साढे चार करोड छुट्टाएको हो । सरकारी अस्पतालमा निजी फार्मेसीबाट...
के तपाईंले कहिले सोच्नुभएको छ, कुनै मिठो सपना देखिरहेका बेला त्यो सपनाको सबैभन्दा राम्रो पल नजिक आउँदा तपार्ईंको आँखा किन खुल्छ ? यसबारे धेरै मानिसहरुलाई यसको कारण थाहा छैन ।...
पृष्ठभूमि : लेप्टोस्पाइसिस पशुबाट मानिसमा सर्ने बढी प्रचलित जीवाणुजन्य रोग मानिन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यसको विस्तृत...
उच्च रक्तचाप भएकाहरुलाई आफ्नो रक्तचापमा कसरी कमी ल्याउने भन्ने कुराले पिरोलिरहेको हुन्छ । जसका कारण उनीहरु औषधीको सेवन गर्दछन् । रक्तचाप कम हुने वा बढ्ने यो विषय तपाईंको जीवनयापनसँग सम्बन्धित...
काठमाडौं–काठमाडौको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अत्याधुनिक कोवलेसन प्रविधि र इन्डोस्कोपिक प्रविधि प्रयोग गरी पहिलो पटक स्वास नलिको शल्यक्रिया गरिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक, कान, घाँटी विभागका चिकित्सकहरु...