नवदुर्गाको आराधनाको पर्व शारदीय नवरात्री यस वर्ष ९ दिन होइन १० दिनसम्म मनाइँदै छ । उज्जैनका ज्यातिषाचार्य पं अमर डिब्बावालाका अनुसार यस वर्ष शारदीय नवरात्रीको सुरुवात अर्थात् घटस्थापना भोली शनिबारदेखि छ । नवरात्रीमा तिथीको वृद्धि
लगभग आधाभन्दा बढि वयस्कले सोसल मिडियामा अपडेट हुन वा व्यक्तिगत इमेल चेक गर्न मध्यरातमा स्मार्टफोनको प्रयोग गर्दछन् जसले उनीहरुको मिठो निन्द्रा खोसिरहेको बेलायतको एक अध्ययनले बताएको छ । यूके मोबाइल...
ढाँट्ने बानीले कतिपयलाई हैरान बनाएको हुन्छ । हैरान बनाउने यस्तो बानी छोड्न सजिलो भने छैन् । साँच्चिकै ढाँट्न बन्द गर्नलाई यी उपाय उपयोगी हुन सक्छन् : कारण सोच्ने ...
पृष्ठभूमि : उच्च गुणस्तरीय पौष्टिक तत्व मासुमा पाइन्छ । मासु पशुजन्य प्रोटिनको मुख्य स्रोत हुनेहुँदा मानिसले मासुलाई उत्कृष्ट परिकारको रुपमा रुचाएका हुन् । अहिले विश्वमा नै मासुको उपभोग बढ्दै गएको...
जिरालाई भान्सामा मसलाको रूपमा बढी प्रयोग गरिन्छ । यसले सब्जी स्वादिस्ट बनाई खानामा रुचि बढाउँछ । स्वाद मात्र नभएर यो बहुउपयोगी औषधि पनि हो । जिरासँग मिसाएर अन्य परिकार खाँदा...
चाडबाड नजिकिँदै जाँदा हरेक घरमा के सामान कहाँ खरिद गर्ने भन्ने चर्चा सुरु भइसकेको छ । लामो बिदा र साथीभाइ तथा आफन्तसँग भेटघाट हुँदा के गर्ने, कसरी रमाइलो गर्ने, कहाँ...
टन्सिलको संक्रमण यदि तपाईंलाई एक–दुईपटक मात्र टन्सिलको समस्या देखिएको छ भने चिकित्सकको सल्लाह लिएर घरमै सामान्य एन्टिबायोटिक खाँदा हुन्छ । तर, खाना निल्न र श्वास फेर्न नै गाह्रो भएको...
काठमाडौँ- सरकारले परिवार नियोजनसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेपनि कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको सङ्ख्यामा कमी आउन सकेको छैन । कम उमेरमा विवाह गर्ने किशोर–किशोरीले परिवार नियोजनका...
पभी गुरुङ स्किन प्रोफेसनल कोरियन ब्युटी क्लिनिक, बालुवाटार आजभोलि अधिकांशले फेसियल गरेकै हुन्छन् । ब्युटी क्लिनिक गएर या घरमै प्याक बनाएर पनि फेसियल गर्छन् ।तर, कतिपयको गुनासो हुन्छ– फेसियलले झनै...
बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने । जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने । आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने...
नेपालमा महिलालाई हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पाठेघरको मुखमा हुने क्यान्सर सबैभन्दा बढी हुन्छ । क्यान्सर भयानक रोग भए पनि समयमै उपचार गरे पूर्ण रूपमा निको हुन्छ...
काठमाडौ–नर्भिक इन्टरनेशनल हस्पिटलले विविध कार्यक्रमका साथ यस वर्षको विश्व मुटु दिवस मनाउनले योजना बनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १३ गते परेपनि नर्भिकले उक्त दिवस विविध कार्यक्रमका...
बियरमा माछा मिसिएको हुन्छ भन्ने बारे सायद धेरै मानिसहरुलाई थाहा नहोला । बेलायतको एक संस्थाले बियर शुद्ध हुनुपर्ने माग राखेको छ । बेलायतमा रहेको एक उपभोक्ताको स्वतन्त्र संगठन ‘केम्रा’ ले...
हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५–६४ उमेर समूहको मानिसमा पाइन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ । अचम्मको कुरा के छ भने...
नेपालमा आजकाल मिसावटयुक्त खाद्य पदार्थको बिक्रि सामान्य बनेको छ । हामीले दैनिक जसो खरिद गर्ने साग सब्जी, मिठाई, दुधलगायतका धेरैजसो खाद्यवस्तुमा मिसावट पाइन्छ । यस्ता मिसावटयुक्त खाद्यवस्तुमा हामीले बिहान बेलुकी...
काठमाडौँ– सबैको मन लोभ्याउने खाना मध्येमा नेवारी खाना पर्दछ । नेवारहरुको विशेष परिकारले नेवारका अतिरिक्त गैरनेवार नेपालीदेखि विदेशीहरुको मनसमेत लोभ्याउने गरेको छ । त्यसमाथि उनीहरुको खाना बनाउने शैली र एउटै...
हामीले खाएको खाना आमाशयमा चारदेखि ६ घन्टासम्म रहन्छ । त्यसपछि खाना पचाउने प्रक्रिया सुरु हुन्छ । खाना पच्नलाई त्यहाँ विभिन्न पाचन रस आउने गर्छ । त्यसमा पनि हाइड्रोक्लोरिक एसिड र...
रक्सी सेवन गर्नेको संख्या विश्वभर नै बढ्दो अवस्थामा छ । अझ चिसो बढी हुने मुलुकमा अल्कोहलका अम्मली झन् बढी हुन्छन् । नेपालमा सबैखाले अल्कोहललाई जनाउन ‘रक्सी’ शब्द प्रयोग गरिन्छ ।...
जो मानिसहरु मोटोपनाबाट छुटकारा पाउन चाहनुहुन्छ र त्यसको लागि विभिन्न तरिका अपनाएर थाकिसक्नु भएको छ भने आज हामी तपाईंलाई मोटोपनाबाट छुटकारा पाउने अचुक उपायबारे जानकारी दिदै छौं । निकै साधारणजस्तो...
कतिपय युवती यस्ता हुन्छन्, आँखामा गाजल र ओठमा कलर लिपबाम लगाएरै सुन्दरताको आनन्द लिन्छन् । कोही युवती अनुहारको छाला र शारीरिक फिटनेसका लागि खानपान र व्यायाममा दैनिक विभिन्न...
अल्जाइमर्सको औषधीय उपचारसँगै बिरामीको हेरचाह र बिरामीलाई सेवा गर्ने परिवारका सदस्य र आफन्तको सहजतासमेत यस रोगको महत्वपूर्ण पक्ष हो । यस रोगको मध्यम तथा अन्तिम अवस्थातिर दैनिक रूपमा...
डा. अविस अधिकारी क्यान्सररोग विशेषज्ञ ग्रान्डी इन्टरनेसनल अस्पताल थाइराइड हर्मोन उत्पादन बढी वा कम भए पनि शरीरमा समस्या निम्तिन्छ । शरीरलाई नभई नहुने थाइराइड हर्मोन उत्पादन गर्ने यो ग्रन्थिको...
पछिल्लो समय बजारमा आएका विभिन्न अध्ययनअनुसार मानिसमा अध्ययनको बानी कम हुँदै गएको तथ्यांक आउन थालेका छन् । मानिसले कम पढिरहेकाले अध्ययन संस्कृति कम भएको तर्क पनि समयसमयमा आउँछन् । तपाईंलाई...
व्यस्त जीवनशैली र अव्यवस्थित खानपानले अहिले अधिकांश नेपाली युवा अवस्थामै हाई ब्लडप्रेसरको सिकार भएका छन् । हाई ब्लडप्रेसरले हर्टअट्याक, मिर्गौलारोग र दिमागमा स्ट्रोकको खतरा बढ्ने विभिन्न अध्ययनले देखाएको छ ।...
काठमाडौं–मुटुको उपचारमा ख्याति कमाएको काठमाडौको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले काठमाडौ वाहिर पनि सेवा विस्तार गर्ने भएको छ । गंगालाल अस्पतालको नामले चिनिने केन्द्रले अञ्चल अस्पतालहरुसँग समन्वय गरेर मुटुरोगको...
चितवन - नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो...
महिनावारीको क्रममा महिलाहरुलाई दुखाईका साथै थुप्रै प्रकारको शारिरिक र मानसिक समस्या झेल्नुपर्ने हुन्छ । यदि यी दिनहरुमा खानेकुरामा ख्याल राख्ने हो भने यी समस्याबाट बच्न सकिन्छ । महिनावारी भएका बेला...
हाँसो मानिसको प्राकृतिक स्वभाव हो । जनावर र पशुपक्षी हास्न सक्दैनन् । विशेषत: मानसिक स्वास्थ्यका लागि हाासो अनिवार्य छ । विदेशमा उपचार प्रक्रियामा प्रयोग भएको हास्य चिकित्सालाई नेपालमा पनि स्विकार्न...
रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन । कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ । हातलाई टेबलमाथि सपोर्ट दिएर राख्नुपर्छ । पहिलोपटक दुवै हातमा नाप्नुपर्छ । प्रेसर...
सिन्धुली– यहाँका विभिन्न स्वास्थ्य केन्द्रमा ५० प्रतिशत कर्मचारी अभाव छ । कर्मचारीका अभावमा स्वास्थ्य केन्द्र नै अहिले बन्द हुने अवस्थामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा सरकारी...
जलबिन्दु आँखामा निम्तिने गम्भीर प्रकृतिको रोग हो । आँखामा दबाब भएर दृष्टिसम्बन्धी स्नायु (अप्टिक नर्भ)मा क्षति पु-याई अन्धोपन निम्तिनुलाई जलबिन्दु भनिन्छ । प्रारम्भिक चरणमा जलबिन्दुका केही लक्षण देखिने भए...
आजकाल धेरैजसो मानिसहरु आफ्नो बढिरहेको तौलका कारण चिन्तित छन् । यी मानिसहरु तौल घटाउनका लागि निकै कोशिस पनि गर्छन् तर उनीहरुको कोशिसले रंग ल्याउँदैन । यदि यो सूचीमा तपाईं पनि...
उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियोअर्थराइटिस भनिन्छ । घुँडा र पुट्ठामा फ्याक्चर भयो या राम्रोसँग...
पाँच ज्ञानेन्द्रियमध्ये एउटा महत्वपूर्ण अंग कानले सुन्ने र शरीरलाई सन्तुलन राख्ने काम गर्छ । कानलाई बाहिरी, मध्य र भित्री गरी तीन भागमा विभाजन गरिएको हुन्छ । यसका यी तीनै भागमा...
काठमाडौं । अप्रेसन थिएटरमा बिरामी लगेपछि बिरामीको आफन्तलाई यसै त अप्रेसन कस्तो होला, के होला भन्ने चिन्ता, त्यसमाथि औषधी किन्न एकठाउँ, अप्रेशन उपकरण किन्न अर्कोठाउँ, दौडादौड र हैरानी नेपालका अस्पतालहरुमा...
पृष्ठभूमि : पशुपन्छीले मानिसलाई खानेकुरा, लुगाफाटो, श्रम, मल तथा नगद आयस्रोत उपलब्ध गराउने हुँदा यिनीहरुसँग मानिसको आत्मीय सम्बन्ध शिकार युगदेखि नै रहँदै आएको छ । पशुपन्छी मानवीय सांस्कृतिक सम्पदा तथा...
हल्काफुल्का कपाल झर्नु ठूलो समस्या होइन । आयु पूरा भएका कपाल झर्नु र नयाा पलाउनु प्राकृतिक प्रक्रिया नै हो । तर, हातले कपाल समातेर तान्दा औालाका बीच भागमा गुजुल्टै आउनु,...
साथीहरूको संगतले कुलतमा फस्ने पहिलो उमेर विद्यालयस्तरको विद्यार्थीकाल नै हुने गरेको पाइन्छ । यिनीहरू चुरोट, अल्कोहल, गाँजा हुँदै ट्याब्लेट तथा सिरिन्जसम्म क्रमशः प्रयोग गर्छन् । कुलतमा फस्ने युवामा करिब २०...
[caption id="attachment_78216" align="alignleft" width="840"] Cumin seeds and powder[/caption] जिरा एउटा यस्तो मसाला हो जसले खानामा स्वाद थप्ने काम गर्दछ । यसको उपयोगिता केवल खानासम्म मात्र सिमित नभई यसले स्वास्थ्यमा पनि...
चितवन - चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले परीक्षण निःशुल्क गर्न थालिएको...
काठमाडौँ - स्क्रब टाइफसवाट छ जनाको मृत्यु भएको छ । गत वैशाखदेखि हालसम्म सो मृत्यु भएको हो । उक्त अबधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस देखिएको...