बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

संगीत

१ करोड ५० लाख डलर माग्दै गायिका लिपाले हालिन् सामसङविरुद्ध मुद्दा

वासिङ्टन डीसी । पप गायिका दुआ लिपाले दक्षिण कोरियाली विद्युतीय उपकरण निर्माता कम्पनी सामसङविरुद्ध मुद्दा दायर गरेकी छिन् । अनुमति बिना टेलिभिजनको प्याकेजिङमा आफ्नो तस्बिर प्रयोग गरेको आरोप लगाउँदै उनले कम्पनीसँग १ करोड ५० लाख अमेरिकी