मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

प्रेस रिभ्यू : प्रधानमन्त्रीको नयाँ मिर्गौलाका लागि दुई जना फेला, भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै

काठमाडौँ । आज मंसिर १२ गते बिहीबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे समाचारले प्राथमिकता पाएका छन् । नागरिक दैनिकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ ।