काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।
काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डबिचको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन शुक्रबार दुबै टोलीको गरेर कुल १३ विकेट खसेको छ । दोस्रो दिनको खेलमा न्युजिल्यान्डको १० र अस्ट्रेलियाको तीन विकेट खसेको...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिने नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको...
काठमाडौँ । एथलेटिक बिल्बाओ कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि ३–० गोलको सजिलो जित हात पार्दै...
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ । नामिबिया...
काठमाडौँ । पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा...
काठमाडौँ । खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६०...
काठमाडौँ । नेपाली यु–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा लिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि...
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार...
काठमाडौँ । साफ यू–१६ महिला फुटबल प्रतियोगिता शुक्रवारदेखि सुरु हुँदै छ । प्रतियोगिता खेलहरू ललितपुरस्थित च्यासल मैदानमा खेलाइने छ । प्रतियोगिता फागुन २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित चार...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । जारी शृंखलामा नेदरल्यान्ड्सको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई...
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन बनेको छ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय ४७...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय...
नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात बीसीसीआईले आफ्नो केन्द्रीय अनुबन्ध सूचीबाट श्रेयस अय्यर र इशान किशनलाई हटाएको छ। बीसीसीआईले बुधबार साँझ केन्द्रीय सम्झौताको सूची जारी गरेको थियो। त्यसअघि...
काठमाडौँ । चौथो नम्बरका ब्याट्सम्यान क्यामरुन ग्रिनले आकर्षक शतकीय पाली खेलेपछि न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले केही राहत अनुभव गरेको छ । पहिलो टेस्टको पहिलो दिन बिहीबारको खेल...
काठमाडौँ । प्रभावशाली पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि साउदी व्यावसायिक लिगमा एक खेलको प्रतिबन्ध लगाइएको छ । उनी साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेल्छन् । एक खेलका क्रममा विपक्षी...
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीबार राति खेलिने जोर्डनविरुद्धको फाइनल खेलमा आफू उपस्थित नभए पनि मैदान बाहिरबाट देशको समर्थन गर्न आफू आतुर...
काठमाडौँ । पहिलो पटक आयोजना गरिएको महिला नेशनल लिग फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । स्पेनले बुधबार राति खेलिएको प्रतिस्पर्धात्मक फाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई २–० गोलले हराउँदै उपाधि चुमेको...
काठमाडौँ । एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । बुधबार राति पाँचौँ चरणको खेल सकिए लगत्तै एफए कपको तालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको क्वार्टरफाइनलमा लिभरपुलले...
काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा युपी वारियर्सले पहिलो जित निकाल्दा मुम्बई इन्डियन्सले पहिलो हार व्यहोरको छ । बुधबार राति भएको खेलमा १६२ रनको लक्ष्य युपीले १५ ओभरमा ३ विकेट...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति निर्धारण गरिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता २०८१...
चितवन । धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि अलपत्र रहँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिउको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १...
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४–० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा म्याथ्यु डार्मियनले २...
काठमाडौँ । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा...
काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बुधवार खेलिएको खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपालमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपाललाई अन्तिम बलमा जितका लागि चार रन आवश्यक...
काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको बिहीबार हुने फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ अनुपस्थित हुने भएकी छन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपको फाइनलमा...
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागियसहित चार टोली विजयी भएका छन् । आज भएका खेलमा एपिएफ, कोशी प्रदेश, नेपाल पुलिस क्लब र...
वेलिङ्टन । न्यूजिल्याण्ड क्रिकेट टोलीका कप्तान केन विलियमसन तेस्रो पटक बुवा बनेका छन् । उनकी श्रीमती सारा रहिमले छोरीलाई जन्म दिएकी हुन् । विलियमसनले मंगलबार राति सामाजिक सञ्जालमा छोरीको...
नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भारतीय क्रिकेट टीमको वार्षिक सम्झौतामा परेका खेलाडीको सूची सार्वजनिक गरेको छ । यसमा इशान किशन र श्रेयस अय्यरको नाम छैन । बीसीसीआईले...
पोखरा । पोखरा कप क्रिकेटको उपाधि प्रतिभा माविले जितेको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा अमरसिंह माविलाई ३८ रनले हराउँदै प्रतिभाले उपाधि जितेको हो । प्रतिभाले दिएको १७३...
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । उनले २८ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले...
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले छैटौँ विकट पनि गुमाएको छ । ...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पाँचौँ विकट गुमाएको छ । ...
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको तेस्रो विकेट लिएको छ । नेदरल्यान्ड्सले तेस्रो विकेटका रुपमा स्कट...
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको दोस्रो विकेट लिएको छ । नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका...
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको पहिलो विकेट लिएको छ । नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डड...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को गत सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले महिला तथा पुरुष खेलाडीको वर्गीकरणलाई अनुमोदन गर्दै केन्द्रीय सम्झौतामा अनुबन्धित खेलाडीहरूको पारिश्रमिक पनि निर्धारण गरेको छ ।...