काठमाडौं । वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । सोमबार सवा ११ बजेदेखि सुरु हुने खेलका लागि वेस्ट इन्डिजले टस जितेर नेपाललार्य ब्याटिङको निम्तो दिएको हो । टी–२० विश्वकप अन्तर्गत नेपालले यसअघि दुई खेल
काठमाडौँ । नेपाली सेना भन्नेबित्तिकै हाम्रो मानसपटलमा राष्ट्रिय सुरक्षा र सङ्कटका बेला खटिने अनुशासित सुरक्षा घेराको चित्र आउँछ । तर, नेपाली सेनाको पहिचान बन्दुक र बर्दीमा मात्र सीमित छैन ।...
काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल आज (आइतबार) शक्तिशाली वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान सवा ११ बजे मुम्बईस्थित वानखेडे स्टेडियम मा सुरु हुनेछ ।...
काठमाडौँ । लिभरपुल ले एफए कप अन्तर्गत चौथो चरणको खेलमा ब्राइटन एण्ड होभ एल्बियन माथि जित हासिल गरेको छ । लिभरपुलले ब्राइटनलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान...
भोजपुर । भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ । करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा रियल सोसिडाडलाई ४–१ ले पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको जितमा गोन्जालो गार्सियाले खेलको ५औँ मिनेटमा...
काठमाडौं । स्पेनको शीर्ष डिभिजन फुटबल प्रतियोगिता ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सेभिल्ला र आलाभेसबिच १–१ गोलको बराबरीमा सम्पन्न भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेभिल्लाका लागि...
उदयपुर । यहाँको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा सञ्चालन भइरहेको राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा नेपाल प्रहरीको महिला टोली र चर्च ब्वाइज युनियन महिला टोली विजयी भएका छन् । नेपाल...
गोरखा । प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको छ । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा माघ २४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल...
कास्की । पोखरामा शनिबार सम्पन्न भएको २० औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले जितेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट सुरु भएको...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज (शनिबार) सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि ७ विकेटको जित हात पारेको छ । टस जितेर पहिले बलिङ रोजेको दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई निर्धारित २० ओभरमा...
सुनसरी । छब्बिसौँँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ । धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित...
मुम्बई । टी–२० विश्वकपको समूह चरणअन्तर्गत नेपालले भोलि आइतबार वाङ्खेडे स्टेडियममा तेस्रो खेल खेल्दै छ । जसअनुसार नेपालले आइतबार बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । अघि दुई...
सुनसरी । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाईटेड काठमाडौंले जितेको छ । साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइट युनाइटेडले उपाधि...
कोलकता । कोलकातास्थित इडेन गार्डेन स्टेडियममा शनिबार सम्पन्न टी–२० विश्वकपको २३औँ खेलमा इङ्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । १५३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १८.२ ओभरमा ५ विकेट गुमाउँदै...
सुरुङ्गा (झापा) । झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलबाटै घर फर्किएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी सातौँ झापा गोल्डकपअन्तर्गत आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा...
मुम्बई । टी–२० विश्वकपको २३औँ खेलमा स्कटल्यान्डले इङ्ल्यान्डलाई १५३ रनको लक्ष्य दिएको छ । कोलकातास्थित ईडन गार्डेन्स मैदानमा इङ्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । स्कटल्यान्डको टोली...
काठमाडौँ । आयरल्यान्डसँग पराजित हुँदै ओमान आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा आयरल्यान्डसँग ९६ रनले पराजित हुँदै ओमान बाहिरिएको हो । ओमानमाथि जित निकालेको...
काठमाडौँ । लोर्कन टकरको विस्फोटक ब्याटिङको सहयोगमा आयरल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा ओमानलाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ । सिंहली स्पोट्र्स क्लब ग्राउन्ड, कोलम्बोमा टस...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाली टोली अहिले मुम्बईमा आफ्नो तेस्रो खेलको तयारीमा जुटेको छ। इटालीविरुद्धको खेलपछि नेपालले भोलि बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजको सामना गर्दैछ। तस्बिर : नेपाल...
विश्वकप
बैतडी । मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबिच आइतबार (फेब्रुअरी १५) हुने बहुप्रतिक्षित खेल वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना देखिएको छ । श्रीलंकाको मौसम विभागले उक्त दिनका लागि...
कञ्चनपुर । पाँचौँ भीमदत्त कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि दोधारा चाँदनी नगरपालिकाले जितेको छ । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा भीमदत्त नगरपालिकालाई एक विकेटले पराजित गर्दै दोधारा चाँदनीले...
काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी छ टिम...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा संयुक्त राज्य अमेरिकाले नेदरल्यान्ड्समाथि ९३ रनको प्रभावशाली जित निकालेको छ । यस जितसँगै अमेरिकाले प्रतियोगितामा पहिलो जित निकाल्दै २ अंक जोडेको...
सुनसरी। धरानमा गत माघ २२ गतेदेखि जारी अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६औँ संस्करण उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेलअघि आज...
काठमाडाैँ । मुलपानी र कीर्तिपुरको झल्को दिने गरी मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूकाबिच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली टोलीको प्रदर्शन र भावी दिशाबारे विश्लेषण गरेका छन् । क्रिकेट संघका...
चेन्नई । आईसीसी टी-२० विश्वकपको २१औँ खेल आज अमेरिका र नेदरल्यान्ड्सबिच हुँदैछ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा खेल साँझ ७:१५ बजे सुरु हुनेछ । दुवै टोली समूह 'ए' मा छन्। नेदरल्यान्ड्सले पहिलो...
कोलम्बाे । टी–२० विश्वकप अन्तर्गत समूह बीको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ । जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट...
कोलम्बाे । टी–२० विश्वकप अन्तर्गत समूह बीको खेलमा जिम्बाब्वेले अस्ट्रेलियासामु जितका लागि १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको । शुक्रबार कोलम्बोको प्रेमदासा स्टेडियममा जारी खेलमा जिम्बाब्वेले निर्धारित २० ओभरमा...
काठमाडौँ । नेपाल हक्की संघले आगामी फागुन ४ गतेदेखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो वार्षिक कार्यक्रम अनुसार...
नयाँ दिल्ली । आईसीसी पुरुष टी-२० विश्वकपको २०औँ खेल आज क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) बिच हुँदैछ। दिल्लीको अरुण जेटली स्टेडियममा यो खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ । क्यानडा...
बैंकक । थाइल्याण्डमा सुरु भएको डीपी वर्ल्ड महिला एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भएको छ पाकिस्तान ए ले नेपालसामु जितका...
काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थी छनोट गरी अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका लागि...
बैंकक । थाइल्याण्डमा सुरु भएको डीपी वर्ल्ड महिला एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान ए ले नेपालसामु जितका लागि १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
कोलम्बो । चोटका कारण मुख्य खेलाडीहरूको अभाव र कठिन तयारीका बिच पनि अस्ट्रेलियाले आयरल्यान्डविरुद्ध शानदार जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गरेको छ। धेरैले अस्ट्रेलियाको विश्वकप यात्रा सुरु हुनुअघि नै संकटमा...
काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा शीर्ष स्थानमा रहेको आर्सनल ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा आर्सनलले ६१ औं मिनेटमा नोनी माडुएकेको गोलमार्फत अग्रता लिएको थियो...
काठमाडाैँ। एट्लेटिको म्याड्रिडले शुक्रबार सम्पन्न कोपा डेल रेको सेमिफाइनल पहिलो लेगमा बार्सिलोना माथि ४–० को शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा उत्कृष्ट पहिलो हाफ प्रदर्शन गर्दै एट्लेटिकोले खेलको सुरुवातदेखि नै...
काठमाडौँ। दिल्लीस्थित अरुण जेटली स्टेडियममा जारी टी–२० विश्वकपअन्तर्गत आजको खेलमा भारतले नामीबियामाथि ९३ रनको प्रभावशाली जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९...
काठमाडाैँ । टी २० विश्वकपअन्तर्गत इटालीसँग लज्जापूर्ण हारपछि नेपालका ब्याटर आरिफ शेखले पावरप्लेपछि मध्य क्रमले राम्रो ब्याटिङ गर्न नसक्नु नै हारको कारण रहेको बताएका छन् । भारतमा जारी विश्वकपको समूह...