कोलम्बो । टी-२० विश्वकपको ३०औँ खेलमा सोमबार अस्ट्रेलिया र श्रीलंका बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल श्रीलंकाको पल्लेकेले स्टेडियममा साँझ ७:१५ बजेदेखि सुरु हुनेछ। जिम्बाब्वेसँगको लज्जास्पद हार व्यहोरेको अस्ट्रेलिया यस खेलमार्फत कमब्याक गर्ने प्रयासमा हुनेछ। यो पनि