मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप विशेष

मेक्सिकोलाई हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ । मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।  पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए ।  ...