बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बेलायतमा कोरोनाको संक्रमणबाट अर्का पूर्वगोर्खा सैनिकको मृत्यु

लन्डन ।  कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।  बेलायतको मेईडस्टोनस्थित मेईडस्टोन अस्पतालमा ७७ वर्षीय कर्ण बहादुर राईको उपचारको क्रममा निधन...