शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

रास्वपाका केपी खनालले कैलाली–२ बाट गराए उम्मेदवारी दर्ता

धनगढी । कैलाली क्षेत्र नम्बर २ मा केपी खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका छन् ।  उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता गराएका हुन् । उनी