शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : विवादित गृहमन्त्रीबारे रास्वपा माैन, प्रभावकारी भएन बालेन सरकारकाे निर्णय

सोमबार, ०७ वैशाख २०८३, २२ : ०१
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक गृहमन्त्रीको विवादबारे मौन रहँदै सम्पन्न भएको छ।
  • सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।
  • नेपाली क्रिकेट टोली वर्षाले प्रभावित खेलमा यूएईसँग ६ विकेटले पराजित भएको छ।

आज २०८३ वैशाख ७ गते साेमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • रास्वपा केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक पूर्वनिर्धारित एजेन्डा पारित गरेर सम्पन्न भएको छ।

याे पनि 

  • विवादमा गृहमन्त्री 

जान्नेलाई छान्ने’ स्लोगन नै बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेकाहरू एकपछि अर्को विवादमा तानिन थालेका छन्। 

याे पनि 

  • केरामा बिचौलियाको ब्रह्मलुट 

कालीमाटीबाट बाहिर निस्कने बित्तिकै खुद्रा फलफूल पसलहरूमा केराको मूल्य उच्च छ । उपभोक्ताले चर्को मूल्य तिरेर किन्न बाध्य भइरहँदा केरा उत्पादक किसानले भने निकै कम दरमा बिक्री गर्न विवश छन्। 

याे पनि 

  • प्रभावकारी भएन बिदा 

ट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउ सरकारले घोषणा गरेको साताको दुई दिन बिदा दिनैपर्ने निर्णय पूर्ण रूपमा पालना नभएको पाइएको छ । 

  • तलबमा विभेद

कतै त्रैमासिक त कतै चौमासिकको निमयले उनीहरू लामो समयसम्म तलबविहीन अवस्थाबाट गुज्रिन बाध्य बनिरहेका छन् ।   

  • ठुला आयोजनामा लगानी गर्दै सरकार

धादिङ र गोरखाका स्थानीयले बुढीगण्डकी जलविद्युत् आयोजना बन्छ, ‘देशको मुहार फेर्ने ठुलो ताल बन्छ, देश झलमल्ल हुन्छ’ भन्ने आशयले आफ्नो सर्वस्व सुम्पिए । 

  • अदालत 

विशेष अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

याे पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप