मन्त्रिपरिषद् बैठक
क्यानको महानिर्देशक पदमा सह–सचिव मुकेश डंगोल नियुक्त
सोमबार, ११ जेठ २०८३, १६ : ५८
सारांश
- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सह–सचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
- सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सो जानकारी दिए ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को रिक्त महानिर्देशक पदमा सह–सचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण