इस्लामवाद । इरानका विदेशमन्त्री अब्बास अराघची ओमानको भ्रमण सम्पन्न गरेपछि पुनः पाकिस्तान फर्किने अपेक्षा गरिएको छ । त्यसपछि उनी रुस जाने कार्यक्रम रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । अराघची शनिबार...