काठमाडौं । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय शंकर पोखरेलले बौद्धिक र शालीन नेताको परिचय बनाएका छन् । नेकपा एमालेको मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादका व्याख्याता र मार्गदर्शकको रुपमा पनि पोखरेललाई...