बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दोलखाका सहकारीमा लापरबाही बढ्दै, पवटीमा ३२ लाख चोरी

दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ  ।  केही दिनअघि  दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी...