शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

भारतमा कोरोना भाइरस संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन

भारतको नोएडा प्रशासनले कोरोना भाइरसद्वारा संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन दिएको छ । यसमा कल–कारखानामा काम गर्ने, पसलतिर काम गर्ने र दैनिक ज्यालादारी गर्नेहरुलाई पनि समावेश गरिएको...