शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियामा संक्रमितको संख्या ५ हजार पार, एनएसडब्ल्यूमा ९० दिनको लकडाउन घोषणा

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । यहाँ २३ जनाको मृत्यु भइसकेको छ । न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पुलिसले लकडाउनको...