अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमण नदेखिएको ह्वाइट हाउसका डाक्टरले जानकारी दिएका छन् । ‘आज बेलुका मैले परीक्षणको नतिजा नेगेटिभ भएको पाएँ,’ सिन कोन्लेले शनिबार जारी गरेको एक...