काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलाइरहेको बताएका छन्। नेपाल जग्गा तथा आवास विकास सङ्घको कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिले देशको अर्थनीतिमा...