शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधारोन्मुख अर्थतन्त्रको सङ्केत देखाएको छ । चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय तथ्याङ्कलाई हेरेर शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाको गरेको राष्ट्र बैंकले...