बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोलम्बियाली राष्ट्रपतिलाई ट्रम्पले भने,  ‘अवैध लागू औषध नेता’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई 'अवैध लागू औषध नेता' भनेर टिप्पणी गरेका छन् ।  ट्रम्पले सामाजिक सञ्जाल सोसल ट्रुथमा लेखेका छन्, ‘कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रो एक अवैध...