काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएको छ। यसबाट जनजीवन प्रभावित हुनुका साथै दैनिक उपभोग्य सामानको ढुवानीमा समेत समस्या आएको छ। ताप्लेजुङको मिक्वाखोला...