शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गाजामा भेटियो इजरायली बन्दी युसुफ ज्यादनाको शव

गाजा । हमासले बन्धक बनाएर लगेका एक इजरायलीको शव गाजामा फेला पारेको इजरायली सेनाले बताएको छ । अर्को व्यक्तिको समेत मृत्यु भएको हुन सक्ने प्रमाण फेला पारेको उनीहरूले बताएका छन्...