अबुधाबी । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजाका मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ । मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेको र ढलको पानी...