सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

इजरायलसँग बदला लिने ताकत छ त इरानसँग ?

तेहरान । सिरियाको राजधानी दमस्कसमा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलद्वारा गरिएको हमलाको जवाफ दिने चेतावनी इरानले दिएको छ । सिरियास्थित इरानी राजदूतका अनुसार इजरायलले गरेको हमलामा इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर...