सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

सूर्य कन्दङवा र बुद्धको प्रतिमा

ऊ बाँसझ्याङका फुर्कामा टाँड बनाएर बास बस्छ रे । ऊ वैरीका आँखा छल्दै भदौरे भेल उर्लिएको तमोर नदीमा झ्वाम्मै हाम्फालेर उम्किन्छ रे । सात दिनको बाटो एकै दिनमा हिँडिभ्याउँछ रे...