मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह

काठमाडाैँ। नेपाल टेलिकमको एसएमएस (SMS) सेवाको दुरुपयोग गरी कनेक्ट आईपीएस(ConnectIPS) लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन अनुरोध गरिएकाे छ। टेलिकमका...