सुकुम्वासीको बिल्लिबाठ छ अहिले । खासगरी सरकारले राजधानी लगायत देशका सहर केन्द्रित नदी किनारामा वर्षौँदेखि बसोबास गर्दै आएका भूमिहीन गरिब सुकुम्बासीहरुलाई विना पुर्व तयारी थातथलोबाट लखेटेपछि यो समस्या पेचिलो बनेको...