चितवन । भरतपुरको गर्मी बढेर ४० डिग्री हाराहारीमा पुगेको छ । असार ७ देखि सुरु भएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन चार दिन पुग्दा पनि सकिएको छैन...