बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गठबन्धनविरुद्ध उम्मेदवारी दिएकोबारे सीके राउतसँग प्रचण्डले छलफल गर्ने

काठमाडौँ । सत्ता गठबन्धनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग छलफल गर्ने भएको छ । सत्ता गठबन्धनमा रहेर गठबन्धनकै उम्मेदवारविरुद्ध राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार खडा गरेकोमा अध्यक्ष राउतसँग छलफल गर्ने निर्णय...