काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफूलाई सरकार सञ्चालन गर्न अहिलेसम्मकै ‘कम्फरटेवल’ भएको ब्रिफिङ गरेका छन् । पार्टीको हेडक्वाटर मानिने सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले...